जेष्ठ १७, २०८२ शुक्रबार

मुख्य समाचार

सुकेटार विमानस्थल पुनः सञ्चालनमा

ताप्लेजुङ – मौसममा सुधार आएसँगै सुकेटार विमानस्थल पुनः सञ्चालनमा आएको छ । भारी हिमपात र प्रतिकूल मौसमका कारण सो विमानस्थलमा दुई सातादेखि हवाई उडान हुन सकेको थिएन । मौसम अनुकूल


विपन्न सबै दीर्घरोगीको निःशुल्क स्वास्थ्य बीमा

झापा – झापा गाउँपालिकाले मधुमेह र उच्च रक्तचापका सबै विपन्न दीर्घरोगीलाई घरमै पुगेर निःशुल्क स्वास्थ्य बीमा गरिदिएको छ । गतवर्ष नै गाउँका दीर्घरोगीलाई निःशुल्क औषधि वितरण गर्ने सोचाइ बनाइएकामा त्योभन्दा


तीन नदीमा ७२ गोही छाडियो

चितवन – चितवन राष्ट्रिय निकुञ्जको कसरास्थित गोही प्रजनन केन्द्रमा हुर्काइएका ७२ घडियाल गोही विभिन्न नदीमा छाडिएका छन् । मङ्सिरयता ती गोही राप्ती, कोशी र नारायणी नदीमा छाडिएको हो । थप


राष्ट्रिय युवा संघ बाह्रदशीको अध्यक्षमा योङहाङ्ग

बिर्तामोड । राष्ट्रिय युवा संघ बाह्रदशी गाउँपालिकाको ऐतिहासिक प्रथम गाउँ अधिवेशनबाट अध्यक्षमा मेरुन योङहाङ्ग सर्वसम्मत रुपमा चयन भएका छन् । संघको उपाध्यक्षमा शिशिर सापकोटा, सचिव सिद्धान्त ढकाल, सहसचिव धिरज गिरी,


चेक बाउन्सको मुद्धा मिलाइदिन्छु भन्दै ठगि गर्ने बिर्तामोडबाट पक्राउ

बिर्तामोड । चेक बाउन्सको मुद्धा मिलाइदिन्छु भन्दै ठगि गर्नेलाई इलाका प्रहरी कार्यालय अनारमनीले पक्राउ गरेको छ । प्रहरीले बिर्तामोडको सिटि सेन्टर क्षेत्रबाट बिर्तामोड –५ का ३६ वर्षीया दिनेश लिम्बुलाई पक्राउ


हत्या अभियोगबाट सभामुखलाई जोगाउन महाअभियोगः कमल थापा

काठमाडौं- राप्रपा नेपालका अध्यक्ष कमल थापाले हत्या अभियोगबाट सभामुखलाई जोगाउन महाअभियोग ल्याइएको जिकिर गर्नुभएको छ । ‘प्रधानन्यायाधीशई हटाउनु पर्ने बेला चुपचाप बस्ने,अहिले एमसीसी पास गर्ने (कांग्रेस स्वार्थ), हत्या अभियोगबाट सभामुखलाई


अर्जुनधारा खानेपानीको निर्वाचन फागुन ७ गते

इन्द्रकुमार राई अर्जुनधारा । अर्जुनधारा खानेपानी तथा सरसफाई उपभोक्ता समितिको निर्वाचन फागुन ७ गते हुने भएको छ । खानेपानीको कार्यालयमा शुक्रबार बसेको सर्वदलीय बैठकले उपभोक्ता समितिको चुनाव फागुन ७ गते


एमाले संसदीय दलको बैठक आज, महाअभियोगको जवाफ दिने तयारी

काठमाडौं- प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध सत्ता गठबन्धनले महाभियोग प्रस्ताव दर्ता गरेपछि प्रमुख प्रतिपक्षी दल एमालेले सोमबार संसदीय दलको बैठक बोलाएको छ । सोमबार बिहान ११ बजे संसद भवन नयाँ बानेश्वरमा


बिहीवारदेखि दल दर्ताको तयारी

काठमाण्डाै – निर्वाचन आयोगले स्थानीय तह चुनावका लागि आउँदो बिहीवारदेखि दल दर्ता गर्ने तयारी गरेको छ । बिहीवार दल दर्ताका लागि आह्वान हुने र त्यसका लागि ११ दिनको समय दिने


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]