जेष्ठ ७, २०८२ मंगलबार

मुख्य समाचार

राष्ट्रियसभा सदस्य निर्वाचन कार्यक्रम स्वीकृत : पुस २० गते उम्मेदवारी दर्ता

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन कार्यतालिका र निर्वाचन कार्यक्रम स्वीकृत गरेको छ । स्वीकृत कार्यतालिका अनुसार निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलले निर्वाचन प्रयोजनका आगामी पुस


नेप्से ओरालो

बिर्तामोड । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले घटेको छ । सोमबार उकालो लागेको नेप्सेमा आज पनि सोही गति देखिने अपेक्षा विपरीत उच्च अङ्कले ओरालो


कांग्रेस महाधिवेशन : पदाधिकारी र केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गर्दै नेताहरु

काठमाडौं – नेपाली कांग्रेसको १४औं महाधिवेशन २४ देखि २६ मंसीरसम्म काठमाडौंको भृकुटीमण्डपमा सुरु हुँदैछ । महाधिवेशनमा सहभागी हुन केन्द्रीय प्रतिनिधि काठमाडौं आउने क्रम सुरु भएको छ । कांग्रेसले महाधिवेशनमा भाग


खोप लगाएकी महिलाको कोरोनाबाट मृत्यु

हेटौडा । कोरोना सङ्क्रमणविरुद्धको खोप लगाएकी मकवानपुरको हेटौँडाकी एक महिलाको कोभिड–१९ बाट मृत्यु भएको छ । हेटौडा उपमहानगरपालिका–१४ की ६३ वर्षीया महिलाको आज बिहान हेटौँडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको


हिमपातमा चौँरी


महाधिवेशनका लागि झापा कांग्रेसको तयारी तीब्र

बिर्तामोड । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा झापाको सहभागिताका विषयमा नवनिर्वाचित पदाधिकारीहरुबीच छलफल भएको छ । नेपाली कांग्रेस झापामा आयोजित जिल्ला, क्षेत्र, प्रदेश क्षेत्रका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरुको उपस्थितिमा


तमु ल्होसार गोल्डकप महिला फुटबल हुने

बिर्तामोड । झापाको बिर्तामोडमा तमु ल्होसार गोल्डकप महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । बिर्तामोड फुटबल क्लबको आयोजनामा यही पुस ८ गतेदेखि १५ गतेसम्म डोमालाल राजवंशी रंगशालामा प्रतियोगिता सञ्चालन


जुकेखाडी सामुदायिक वनद्वारा सम्मान

शनिश्चरे । जिल्ला डिभिजन वन कार्यालय झापाका प्रमुख युवराज मास्केले नेपाल सरकारले वैज्ञानिक वन व्यवस्थापन कार्ययोजना २०७१ लाई खारेज गरिसकेको हुँदा सामुदायिक वनले उपभोक्ताहरुलाई दाहसंस्कारमा दाउरासम्म दिन गाह्रो परेको बताएका


पुरस्कार पाएपछि दङ्ग लोपोन्मुख समुदायका प्रधान किसान

झापा – मेचीनगर नगरपालिका–३ बाहुनडाँगीका लोपोन्मुख समुदायका ५६ वर्षीय प्रधान किसान सोमबार ‘उत्कृष्ट कृषि पुरस्कार’ पाएपछि दङ्ग पर्नुभयो । उहाँलाई लाल भागिरथा बानियाँ प्रतिष्ठानले नगद रु ३१ हजारसहित सम्मान गरेको


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]