झापा । मंगलबार प्रहरी बिट मेचीपुलबाट खटिएको प्रहरी टोलीले प्रतिबन्धित लागु औषधसहित एक जनालाई पक्राउ गरेको छ । भद्रपुर ५ स्थित मेचीपुलमा भारताबाट नेपाल ल्याउँदै गरेको डाईजापाम ८ एम्पुल, फेनारगन ७ एम्पुल र लेवल बिनाको ६ एम्पुल गरी जम्मा २१ एम्पुलसहित अन्दाजी ३२ वर्ष उमेरका सन्तोष विश्वकर्मालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका नायब उपरीक्षक…