जेष्ठ ३, २०८२ शुक्रबार

मुख्य समाचार

भाटभटेनीले दियो इटहरीको प्रकोप कोषलाई ११ लाख

इटहरी । भाटभटेनी सुपरस्टोर इटहरीले इटहरी उपमहानगरपालिकाको प्रकोप कोषमा ११ लाख रकम हस्तान्तरण गरेको छ । भाटभटेनी सुपरस्टोरका प्रवन्ध निर्देशक मिन कुमार गुरुङका तर्फवाट प्रबन्धकद्वय लक्ष्मी गुरुङ र मायाँ रानामगरले


प्रदेश १ मा १४७ जनामा कोरोना संक्रमण

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १४७ जनामा कोरोना संक्रमण भएको छ । ९६८ जनाको पीसीआर परीक्षण गर्दा १२५ र १३५ जनाको एन्टिजेन परीक्षण गर्दा २२ जनाको रिपोर्ट


चैत ५ गतेभित्र स्थानीय तहको चुनाव गर्न आयोगको सिफारिस, ३० करोड माग

काठमाडौं । निर्वाचन आयोगले आगामी चैत ५ गतेभित्र स्थानीय तहको चुनाव गर्न सरकारसँग सिफारिस गरेको छ । सोमबार प्रधानमन्त्री शेरबहादुर देउवासँगको छलफलका क्रममा आयोगले चैत ५ भित्र स्थानीय तहको निर्वाचन


प्रदेशकै पहिलो ‘कृषि होमस्टे’ को अध्यक्ष ओलीद्वारा उद्घाटन

झापा – गौरादह नगरपालिका–५ मा नमूना एकीकृत कृषि सहकारीले निर्माण गरेकोे वातानुकूलित नमूना घरबास (होमस्टे) पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आज उद्घाटन गर्नुभएको छ ।


पाँचथर अपडेट : मृत्यु हुनेको संख्या चार पुग्यो, तीनको सनाखत

पाँचथरको फिदिम नगरपालिका–४ सरखण्डेमा आज दिउँसो भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ । दुर्घटनामा घाइते भई उपचारका लागि अस्पताल ल्याइएका चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ


चीनमा फेरि बढ्यो कोरोना संक्रमण

काठमाडौं । चीनले अर्को सूचना नआउँदासम्मको लागि बेइजिङ म्याराथन स्थगित गर्ने निर्णय गरेको छ । पछिल्लो समय कोरोना भाइरस (कोभिड–१९) को संक्रमण जारी रहेको भन्दै चीनले बेइजिङ म्याराथन स्थगित गर्ने निर्णय


वर्षाले सुनसरी मोरङ सिँचाइ आयोजना ठप्प

सुनसरी – कात्तिक महिनाको पहिलो सातामा परेको बेमौसमी अविरल वर्षाका कारण सुनसरी मोरङ सिँचाइ आयोजनामा ठूलो क्षति पुगेको आयोजनाले जनाएको छ । यही कात्तिक १ र २ गते परेको अविरल


पाँचथर अपडेट : बस दुर्घटनामा घाइते भएका दुईको मृत्यु

पाँचथर । फिदिम नगरपालिका–४ सरखण्डेमा भएको बस दुर्घटनामा घाइते भएका दुई जनाको मृत्यु भएको छ । उपचारका लागि समर्पित अस्पताल पु¥याइएका एक बालक र एक महिलाको मृत्यु भएको हो ।


एमालेप्रति जनताको अपार माया र भरोसा छ : नेम्वाङ

बिर्तामोड । नेकपा एमाले नेता एवम् संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले देशभर एमालेप्रति देखिएको जनलहरले अबको चुनावमा एमाले एक्लैले बहुमत ल्याउने दावी गरेका छन् । बिर्तामोडमा आयोजित बृहत पार्टी प्रवेश कार्यक्रममा


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]