झिलझिलेबाट बेबारिसे एक महिलाको उद्धार

शिवसताक्षी । शिवसताक्षी झिलझिलेबाट एक जना बेबारिसे महिलाको आज उद्धार गरिएको छ । झिलझिले बजार सडक किनारको रुखको फेदमा पौषको कठ्याङग्रिने जाडोमा रात काटिरहेकी एक महिलालाई शिवसताक्षीका नगरप्रमुख मेगाहाङ्ग थोप्रा (रोषन)ले उद्धार गरेका हुन् । एक महिनादेखि रुखको फेदमा बस्दै आएकी महिलालाई शिवसताक्षी नगरपालिकाले विराटनगर स्थित मानव सेवा आश्रममा पठाएको छ । नगरप्रमुख थोप्राले एम्बुलेन्स…