बैशाख २७, २०८२ शनिबार

मुख्य समाचार

कांग्रेसको मेचीनगर सभापतिमा पनेरु निर्वाचित

मेचीनगर । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माको गृहनगर मेचीनगरमा पार्टीको सभापति पदमा सुदय पनेरु निर्वाचित भएका छन् । सभापति पदमा पनेरु र नविन बराल उम्मेद्वार थिए ।


प्रदेश १ मा १७९ जनामा कोरोना संक्रमण

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १७९ जनामा कोरोना संक्रमण भएको छ । ६६९ जनाको पीसीआर परीक्षण गर्दा १६१ र १२२ जनाको एन्टिजेन परीक्षण गर्दा १८ जनाको रिपोर्ट


मेची अस्पतालले थाल्यो अक्सिजन उत्पादन

बिर्तामोड । मेची प्रादेशिक अस्पताल भद्रपुरले अक्सिजन उत्पादन शुरु गरेको छ । शनिवारदेखि अक्सिजन उत्पादन शुरु गरेको अस्पताल व्यवस्थापन तथा सञ्चालन समितिका अध्यक्ष सोमनाथ पोर्तेलले जानकारी दिए । मेची अस्पताललाई


बिर्तामोड कांग्रेसमा २७९ मत खस्यो, संग्रौला र सिटौलामा कसले जित्ला सभापति ?

बिर्तामोड । नेपाली कांग्रेस बिर्तामोडको नयाँ नेतृत्वका लागि आज विहानबाट भएको मतदान सकिएको छ । मतदान महेन्द्र रत्न मावि विर्ताबजारमा भएको थियो । प्राप्त जानकारी अनुसार २७९ जनाले मतदान गरेका


नेप्सेमा ६१.२७ अंकको गिरावट

बिर्तामोड । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको पहिलो दिन आज आइतबार उच्च अंकको गिरावट भएको छ । आज नेप्से ६१.२७ अंकले घटेर दुई हजार ७ सय ५८ दशमलब ४८


अर्जुनधारा कांग्रेस सभापतिमा हेमराज खरेल विजयी

अर्जुनधारा । नेपाली कांग्रेसको १४औँ महाधिवेशनका लागि पालिकास्तरमा सभापति पदका लागि अर्जुनधारा नगरपालिकामा भएको निर्वाचनमा सभापति पदमा हेमराज खरेल विजयी भएका छन् । उनी २७ मतअन्तरले विजयी भएका हुन् । उनका


गर्भपतन बारे ५८ प्रतिशत महिला अझै अनविज्ञ

काठमाडौं- नेपालमा ४२ प्रतिशत महिलाले सुरक्षित गर्भपतनले कानूनी मान्यता पाएका छन्। गर्भपतनले कानूनी मान्यता पाएको १९ वर्ष बितिसक्दा पनि ४२ प्रतिशत महिलाले मात्र कानूनबारे जानकार रहेको पाएको  छ। अझैपनि यो कानून र


सुनको मूल्य स्थिर

झापा । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । शुक्रबारको कारोबार मूल्यका आधारमा आज सुनको मूल्य स्थिर रहेको हो । छापावाल सुन शुक्रबार रु ८९ हजारमा कारोबार भएको


५४ जिल्लामा कांग्रेसको गाउँ/नगर अधिवेशन : १३ मध्ये पाँच जिल्लाको विवाद टुङ्गियाे

काठमाण्डाै – नेपाली कांग्रेसले ५४ जिल्लामा गाउँ/नगर अधिवेशन गरेको छ । वडा अधिवेशन भइसकेका ६४ जिल्लामध्ये १० जिल्लामा भने अधिवेशन हुन सकेको छैन । ५४ जिल्लामा गाउँ/नगरस्तरीय अधिवेशन सुरु भएको


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]