मेचीनगर । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माको गृहनगर मेचीनगरमा पार्टीको सभापति पदमा सुदय पनेरु निर्वाचित भएका छन् । सभापति पदमा पनेरु र नविन बराल उम्मेद्वार थिए ।

शेयर गर्नुहोस :
प्रतिक्रिया