बिर्तामोड । झापाका दुई वडाध्यक्षहरु प्रहरीको सर्वाधिक खोजीमा छन् । गैर नेपालीलाई नागरिकता बनाइदिएको आरोपमा उनीहरुलाई प्रहरीले खोजी गरिरहेको छ । दुवै अध्यक्ष एक वर्षदेखि फरार रहेका छन् । प्रहरी भन्छन्, केहि व्यक्तिको नजिकमा पुगिएको छ । विर्तामोड–८ का अजय कार्की (जंगे) र भद्रपुर – ९ का शनिलाल राजवंशी सहित सो प्रकरणमा संलग्नहरु फरार रहेको…