जेष्ठ ९, २०८२ बिहीबार

मुख्य समाचार

महावै गाउँपालिकामा निःशुल्क सोलार वितरण

काठमाडौं । मुख्यमन्त्री कर्णाली उज्यालो कार्यक्रमअन्तर्गत कालिकोटको महावै गाउँपालिका वडा नं १ र २ मा निःशुल्क सोलार वितरण गरिएको छ । दुई वडाका अति विपन्न ५० परिवारलाई सौर्य ऊर्जामार्फत विद्युत्को


बस्ती जोगाउन सरकारले सहयोग नगरेको बाढी प्रभावितको गुनासो

सिन्धुपाल्चोक । गत असार १ गते आएको बाढीले सिन्धुपाल्चोकको हेलम्बुमा ९० र मेलम्चीमा ८६ घरपरिवार विस्थापित भएका थिए । पाँच जनाको मृत्यु भयो भने अझै २० जना बेपत्ता छन् ।


भारतबाट आएको हात्तीले धानबाली नष्ट

झापा । पूर्वोत्तर झापाको बाहुनडाँगीमा विद्युतीय तारबार नाघेर भारतबाट आएको जङ्गली हात्तीले धानखेतीमा क्षति पुर्‍याउन थालेको छ । विगतमा पाकेको धान, मकै, कोदोलगायतका बाली खाने हात्तीले अहिले लहलह हुर्किँदै गरेका


वर्षेनी बढ्दो प्राकृतिक विपत्ति

नारायण ढुङ्गानापछिल्ला केही वर्षयता मनसुनजन्यसहित विपद्का घटना बढ्दो छ । एक दशकको तथ्याङ्क हेर्दा विसं २०७२ सम्म विपद्का दुई हजारभन्दा कम घटना भएका थिए । विसं २०७३ पछि विपद्का घटना


खोपमा अनियमितता भए क्षम्य हुदैन : एमाले

बिर्तामोड । नेकपा एमाले बिर्तामोड नगर कमिटीले खोप जस्तो संवेदनशिल स्वास्थ्य सामग्रीमा कोहि कसैबाट अनियमितता भए क्षम्य नहुने बताएको छ । आज साँझ प्रेस विज्ञप्ति जारी गर्दै बिर्तामोड नगर कमिटीले


जयसिंह धामी मृत्यु प्रकरणमा भारतीय हस्तक्षेपविरूद्ध विरोध प्रदर्शन

काँकरभिट्टा । नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी झापाले दार्चुलामा भारतीय सीमा सुरक्षा बलका सुरक्षाकर्मी (एसएसबी ) ले तुइन काट्दा भएको जयसिंह धामी मृत्यु प्रकरणमा भारतीय हस्तक्षेपविरूद्ध विरोध प्रदर्शन


खोप बारे छानबिन गर्न पाँच सदस्यीय समिति गठन

झापा । झापाको विर्तामोडस्थित टाइमलेस होटलबाट कोरोनाविरुद्धको खोपसहित नगरपालिकाका कोभिड स्रोत व्यक्ति ओमबहादुर खड्का पक्राउ परेको घटनाको निष्पक्ष छानबिन गर्न सहायक प्रमुख जिल्ला अधिकारी तिलोचन रिमालको संयोजकत्वमा पाँच सदस्यीय समिति


साताको शेयर बजार : ६७ अर्ब ७४ करोडको कारोबार

काठमाडौं । लगानीकर्ताको आत्मविश्वास भरिएका कारण धितोपत्र बजारमा यस साता शेयर कारोबार मापक नेप्से परिसूचक र कारोबार रकमसमेत दुवैमा वृद्धि भएको छ । शेयर कारोबार हुने साताका पाँच दिनमध्ये तीन


प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच मन्त्रिमण्डल विस्तारबारे छलफल

काठमाडौँ । प्रधानमन्त्री शेर बहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज पनि भेटवार्ता भएको छ । आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्तामा मन्त्रिमण्डल विस्तारबारे छलफल


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]