दशैं मनाउन अध्यक्ष ओली गृहजिल्ला झापामा

झापा - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गृहजिल्ला झापा आइपुग्नुभएको छ । अध्यक्ष ओली यसपालीको दशैं मनाउन पत्नी राधिका शाक्यसहित झापा आइपुग्नुभएको हो एमाले प्रदेश कमिटी सदस्य होमबहादुर थापाका अनुसार भद्रपुरबाट अध्यक्ष ओली दमक स्थित आफ्नो निवासमा आउनुहुनेछ । यहाँ धनुकटाबाट लिम्बूवान र माओवादी त्यागेका केही नेताहरुलाई एमाले प्रवेश गराउनुहुनेछ । भोली १ बजे…