जेष्ठ ३, २०८२ शुक्रबार

मुख्य समाचार

प्रधानमन्त्री आज स्वदेश फर्कदै

काठमाडौं, २३ चैत । प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्किदैछन्। पाँच दिने लामो थाईल्याण्ड भ्रमण तथा बिमेस्टक सम्मेलनमा सहभागी भएर उनी स्वदेश फर्किन लागेका हुन्। उनी थाई एअरबेजवाट फर्कदैछन्


पहाडी भू–भागमा आंशिक बदली, बाँकी भू–भागमा मूख्यतया सफा

काठमाडौँ, २३ चैत – हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा


रवि पक्राउ परे पछि रास्वपा सचिवालयको आकस्मिक बैठक, ४ निर्णय

काठमाडौं, २३ चैत। सभापति रबि लामिछाने पक्राउ परे पछि राष्ट्रिय स्वतन्त्र पार्टीको आकास्मिक केन्द्रीय सचिवालय बैठक बसेको छ। भर्चुअल रूपमा बसेको सचिवालय बैठकले उपसभापति डीपी अर्याललाई कार्यबहाक सभापतिको जिम्मेवारी दिने


भोलि विमान मार्फत रविलाई भैरहवा लगिने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भोलि मात्रै भैरहवा लगिने भएको छ । शुक्रबार साँझ निवासबाटै पक्राउ परेका लामिछानेलाई प्रहरीले भोलि मात्रै भैरहवा लाने तयारी गरेको


रवि लामिछाने पक्राउ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने पक्राउ परेका छन्। उच्च अदालत तुलसीपुरका न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले जिल्ला अदालत रुपन्देहीलगायतको आदेश बदर गर्दै रविलाई


झापा गाउँपालिकाका विद्यार्थीलाई छात्रवृत्ति प्रदान

झापा – झापा गाउँपालिकाले ३९५ सामुदायिक विद्यालयमा अध्यनरत विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । पालिकाको सभहलमा आयोजना गरिएको छात्रवृत्ति वितरण कार्यक्रममा डिल्लीराज मावि , जनकल्याण मावी र जनता माविमा कक्षा


मासिक तलब र भत्ता अब सोझै व्यक्तिगत बैंक खातामा

कचनकवल – झापाको कचनकवल गाउँपालिकाले शिक्षकहरूको मासिक तलब र भत्ता अब सोझै उनीहरूको व्यक्तिगत बैंक खातामा निकासा गर्ने प्रक्रिया सुरु गरेको छ। पारदर्शिता, सेवा सहजता र कार्यसम्पादनमा सुधार ल्याउने उद्देश्यले


यातायात कार्यालयबाट ९ नौ जना पक्राउ, पाँच दिनको म्याद थप

बिर्तामोड । झापास्थित यातायात व्यवस्था कार्यालय बिर्तामोडबाट पक्राउ परेका बिचौलिया विरुद्ध म्याद थप भएको छ । झापा प्रहरीका अनुसार पाँच दिन म्याद थप गरिएको हो । विचौलियाको अखडा बनेसँगै सेवाग्राहीहरू


अग्रसेन भवनको रजत उत्सव

रोहित काफ्ले बिर्तामोड । झापाको विर्तामोडस्थित अग्रणी सामाजिक संस्था अग्रसेन रजत महोत्सवको अवसर पारेर अग्रसेन भवनको नवनिर्मित माथिल्लो तला उद्घाटन गरेको छ । भवनले शुक्रवार भव्य समारोहका बीच माथिल्लो तलामा


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]