शिक्षा सहकारीको इकाइगत साधारणसभा जारी, दुई दिनमा सात सदस्य सम्मानित

बिर्तामोड-शिक्षा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १४ औँ वार्षिक साधारणसभाअन्तर्गत इकाइगत सभा जारी छ । सोमबार अर्जुनधारा, शनिश्चरे र खुदुनाबारीलाई समेटिएको इकाइ नम्बर १ को सभा सम्पन्न भएकोमा मंगलबार दुर्गापुर सेवा केन्द्रमा इकाइगत साधारणसभा गरिएको छ । संस्थाको इकाइ नम्बर १ को सभामा उत्कृष्ट बचत तथा कारोबारतर्फ तीन सदस्यलाई सम्मान गरिएको थियो । उत्कृष्ट आवधिक बचतकर्ताका…