जेष्ठ २, २०८२ बिहीबार

राजनीतिक

भद्रपुर बाहेक झापाका सबै पालिकामा बढ्यो एमालेको जनमत

झापा । सत्तारुढ गठबन्धनको चरम घरोबन्दीबीच नेकपा एमालेले झापामा लोकप्रिय मत पाएको छ । जनताको बिचमा गठबन्धनसँग एक्लै चुनावी प्रतिष्पर्धा गर्न सफल भएको एमालेले भद्रपुर नगरपालिका बाहेक सबै पालिकामा विगतको


प्रधानमन्त्रीको भ्रमणबारे जानकारी माग

काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरुले प्रधानमन्त्री शेरबहादुर देउवाको आगामी असार अन्तिम साता संयुक्तराज्य अमेरिकामा हुने भनिएको भ्रमणबारे जानकारी माग गर्नुभएको छ । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आज बसेको बैठकमा परराष्ट्र नीति


जिसस खोटाङद्वारा पाँच वर्षे कार्यप्रगति सार्वजनिक

खोटाङ – जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबि चाम्लिङले आफ्नो पाँच वर्षे कार्यकालमा भएका कामको प्रगति विवरण सार्वजनिक गर्नुभएको छ । वि सं २०७४ साउन २० गते सम्पन्न निर्वाचनबाट जिसस


एमाले सचिवालय बैठक बस्दै

काठमाडौं । स्थानीय तह निर्वाचनको समीक्षा र भावी रणनीति तय गर्न नेकपा (एमाले) को सचिवालय बैठक आज दिउँसो बस्दैछ । च्यासलस्थित पार्टीको कार्यालयमा आज दिउँसो १ बजे बस्ने सचिवालय बैठकमा


राजवंशी समुदाय : झापामा दुई प्रमुखसहित ६४ निर्वाचित

झापा । स्थानीय तहको निर्वाचन २०७९ बाट आदिवासी राजवंशी समुदायको मूलथलो रहेको झापामा दुई पालिका प्रमुखसहित ६४ जनप्रतिनिधि निर्वाचित भएका छन् । पालिका प्रमुखमा कचनकवल गाउँपालिकाबाट कालेन्द्रप्रसाद सिंह राजवंशी र


झापामा राप्रपाले कति बढायो जनमत ?

बिर्तामोड । झापामा ०७४ को स्थानीय तह निर्वाचनमा कचनकवल, हल्दिवारी र गौरीगञ्ज जितेको राप्रपाले हालै सम्पन्न निर्वाचनबाट दुई वटा पालिका मात्र जित्न सफल भयो । पाँच वर्षअघिको निर्वाचनभन्दा कम पालिका


नेता कार्कीको संयोजकत्वमा प्रदेशको नाममा सहमति जुटाउन समिति

विराटनगर । पटक–पटक प्रयास भए पनि नाममा सहमती नजुटेको एक नंम्बर प्रदेशको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आफ्नो पार्टी भित्र नाममा सहमती कायम गरेर अरु पार्टीलाई सहमति गराउने प्रयास थालेको


जिसस झापाको प्रमुखमा तीन जनाको चर्चा, धिमालको संभावना बलियो

बिर्तामोड । कार्यपालिकाको निर्वाचनपछि झापामा जिल्ला समन्यवय समितिको निर्वाचन तयारी थालिएको छ । स्थानीय तहहरुको कार्यपालिकाको गठन पश्चात १५ भित्र जिससको निर्वाचन सम्पन्न गर्नुपर्ने व्यवस्था अनुसार आवश्यक तयारी थालिएको छ


स्थानीय तहको निर्वाचनमा पार्टीभित्रबाटै अन्तर्घात भयो : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रकै अन्तर्घातका कारण स्थानीय तहको निर्वाचनमा पार्टीले सोचेअनुसार नतिजा ल्याउन नसकेको बताउनुभएको छ । नेकपा (एमाले) सङ्घीय संसदीय दलको बानेश्वरस्थित ल्होत्से


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]