विर्तामोड । पूर्व कानुनमन्त्री तथा अधिवक्ता अग्निप्रसाद खरेलले नेपाली कांग्रेस प्रमुख प्रतिपक्षी दल नभएको बताउनुभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएपछि नेपाली कांग्रेसलाई प्रमुख प्रतिपक्षी दल मान्नै नसकिने नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा पार्टीका झापा जिल्ला इन्चार्जसमेत रहनुभएका खरेलले बताउनु भएको हो । संसदमा सबैभन्दा ठूलो दलले नै प्रधानमन्त्रीलाई विश्वासको मत…