सरकारका निर्णयले ठूलो ड्यामेज गर्यो भने रातारात परिवर्तन गर्नुपर्छ: लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारका निर्णयका कारण ठूलो क्षति भएमा त्यसलाई रातरात निर्णय परिवर्तन गर्न सकिने बताएका छन्। सरकारका निर्णय अकाट्य नहुने उनको भनाइ थियो। सरकारले राम्रो गर्नकै लागि निर्णय गर्ने भए पनि त्यसले क्षति पुगेमा परिवर्तन गरिने उनले बताए। ‘सरकारले जसका लागि लाभ होस् भनेर निर्णय गरेको छ, त्यो निर्णयले…