बैशाख २८, २०८२ आईतबार

राजनीतिक

राजीनामा दिदैं मन्त्री खतिवडा

काठमाडौं । अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले राजीनामा दिने घोषणा गरेका छन् । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकमा उनले शुक्रबार साँझ नै मन्त्री पदबाट राजीनामा दिने घोषणा गरेका हुन् ।


नेकपा सचिवालय बैठक आह्वान

काठमाडौं  । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कार्यदलद्वारा बुझाइएको प्रतिवेदनबारे थप छलफलका लागि सचिवालयको बैठक बोलाउनुभएको छ । सचिवालय बैठक भदौ १३ गते शनिबार बस्ने


प्रधानमन्त्री ओलीलाई पूर्ण कार्यकाल

काठमाडौ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले नै वर्तमान प्रतिनिधि सभा रहेसम्म प्रधानमन्त्रीका रूपमा काम गर्नुहुने भएको छ । पार्टीको विवाद समाधानका लागि गठन गरेको कार्यदलले नेकपाका अध्यक्षद्वय शर्मा


एक हप्ताभित्र नेकपा नयाँ निष्कर्षसहित अगाडि आउँछ : प्रचण्ड

काठमाडौं । सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक हप्ताभित्र पार्टीमा नयाँ निष्कर्षसहित अगाडि बढ्ने परिस्थिति निर्माण हुने बताएका छन्। प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी शर्मा ओलीले पाँच दिनको म्याद


संवैधानिक नियुक्तिबारे छलफल

काठमाडौँ, भदौ २ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले कोराना भाइरसको सङ्कट, बाढी पहिरो र विभिन्न संवैधानिक निकायमा रिक्त पदाधिकारी नियुक्ति लगायतका विषयमा प्रमुख प्रतिपक्षी दल सहितका शीर्ष नेतासँग छलफल गर्नुभएको छ ।


नेकपा सचिवालयबाट अध्यक्षद्वयले बनाएको कार्यदल अनुमोदन

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालयले अध्यक्षद्वयले बनाएको कार्यदललाई अनुमोदन गरेको छ । अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डले पार्टीमा देखिएको विवाद समाधानका लागि बिहीबार


नेकपा विवाद समाधान गर्न सूक्ष्म छलफल

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आन्तरिक विवाद समाधानका लागि गठित कार्यदलले काम सुरु गरेको छ । शनिबार बसेको पहिलो बैठकमा कार्यदलका सदस्यहरूबीच अब पार्टीका विवादलाई दीर्घकालीन रूपमा कसरी किनारा लगाउन सकिन्छ


सहमतिविना प्रधानमन्त्रीको राजीनामा आउँदैन : रायमाझी

अर्घाखाँची । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता टोपबहादुर रायमाझीले सहमतिविना प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिन नहुने बताएका छन् । प्रेस सङ्गठन नेपालले आज सदरमुकाम सन्धिखर्कमा गरेको पत्रकार सम्मेलनमा


देउवाको प्रतिवादमा उत्रियो पौडेल समूह

काठमाडौं । महाधिवेशनको संघारमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एकलौटी र मनोमानी रुपमा पार्टी केन्द्रिय विभाग र निकायमा मनोनयन गरेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष सार्वजनिक प्रतिवादमा उत्रिएको छ


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]