माओवादी प्रदेश १ को इन्चार्जमा कार्की, झापा इन्चार्जमा धर्मशिला

झापा । नेकपा (माओवादी केन्द्र)ले प्रदेश तथा जिल्ला इन्चार्ज र पदाधिकारी टुङ्ग्याएको छ । केन्द्रीय समितिको म्यण्डेट अनुसार  स्थायी समितिको बैठकले संगठनात्मक कार्यविभाजन गरेको हो । एमालेसँगको पार्टी एकताबाट बनेको तात्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को संगठनात्मक संरचनाकै आधारमा माओवादी केन्द्रले जिम्मेवारी तोकेको हो । संगठन विभाग प्रमुखको जिम्मेवारी जनार्दन शर्मा ‘प्रभाकर’ले पाएका छन् भने पार्टी प्रवक्ताको जिम्मेवारी  पूर्वसभामुख कृष्णबहादुर…