बैशाख २८, २०८२ आईतबार

राजनीतिक

शेखर निवास पुगे नवनिर्वाचित राष्ट्रिय सभा सदस्य सिटौला

काठमाडौं, १२ माघ । राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएको भोलिपल्ट कांग्रेस नेता कृष्णप्रसाद सिटौला नेता डा. शेखर कोइराला निवासमा पुगेका छन् । विराटनगरस्थित कोइराला निवासमा शुक्रबार उनी पुगेका हुन् ।


विश्व शान्तिका लागि संवादमा जोड दिन प्रधानमन्त्री प्रचण्डको आग्रह

काठमाडौं, १२ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्व शान्तिका लागि द्वन्द्वरत पक्षहरुबीच  संवादमा  जोड दिएका छन् । संयुक्त राष्ट्र संघको निशस्त्रीकरण मामिलासम्बन्धी उच्चस्तरीय प्रतिनिधिमण्डलसँगको भेटका क्रममा प्रधानमन्त्री प्रचण्डले नेपाल


काँग्रेसको ७८ औँ स्थापना दिवस आज

काठमाडौँ । नेपाली काँग्रेसले आज ७८ औँ स्थापना दिवस मनाउँदै छ । नेपाली राष्ट्रिय काँग्रेसको पहिलो अधिवेशन भएको मिति २००३ माघ १२ लाई आधार मानेर काँग्रेसले हरेक वर्ष स्थापना दिवस


कोशी प्रदेशमा कांग्रेससँगको सहकार्य भंग गर्ने माओवादीको चेतावनी

काठमाडौँ – नेकपा माओवादी केन्द्र कोशी प्रदेशका अध्यक्ष हर्कबहादुर नेम्वाङले कोशी प्रदेशमा कांग्रेससँगको सहकार्य भंग हुने बताउनु भएको छ। बिहीबार भएको राष्ट्रियसभा निर्वाचनमा गठबन्धनबाट उम्मेदवार रहेकी चम्पा कार्की पराजित भएपछि


विजयी प्रमाणपत्र हस्तान्तरण

मोरङ, ११ माघ : कोशी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौला र नेकपा (एमाले)की रुकमणी कोइराला विजयी हुनुभएको छ । अन्य समूहबाट कांग्रेसका सिटौलाले पाँच हजार दुई सय ९२


जित्ने निश्चित हुँदाहुँदै कोशीमा माओवादीलाई धोका

विराटनगर : राष्ट्रिय सभाको निर्वाचनमा पराजित भएपछि नेकपा माओवादी केन्द्रकी चम्पादेवी कार्कीले नेतृत्वबाटै धोका भएको आरोप लगाएकी छन् । सत्तारूढ गठबन्धनको मतको आधारमा आफूले जित्ने निश्चित हुँदाहुँदै पनि पराजित बनेपछि


समुदायमा कांग्रेस अभियान माघ १३ गतेदेखि

काठमाडौँ, ११ माघ : नेपाली कांग्रेसले यही माघ १३ देखि २६ गतेसम्म ‘समुदायमा कांग्रेस’ अभियान सञ्चालन गर्ने भएको छ । अभियानअन्तर्गत समुदायमा पुगेर जनताका अपेक्षा, सुझाव र गुनासा सुन्ने, स्थानीयस्तरमा


गठबन्धनबाट कोशीमा सिटौला विजयी

विराटनगर : कोशी प्रदेशको अन्यतर्फको कलस्टरबाट नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौला राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका छन् । राप्रपाका उम्मेदवार उद्धव पौडेललाई हराउँदै उनी निर्वाचित भएका हुन् । प्रदेशसभाका ९३ सदस्यमध्ये सिटौलाले


भद्रपुरका पूर्व मेयर श्रेष्ठसहित तीन जनाको पार्टी सदस्यता खारेज

बिर्तामोड । तल्लो कमिटीको आवाज माथिल्लो कमिटीले नसुने पछि नेपाल कम्युनिष्ट पार्टी एमाले भद्रपुर नगर कमिटीले गत संघ, प्रदेश र स्थानीय तहको निर्वाचनमा पार्टीको निर्णय विपरित कार्य गर्ने तीन जनाको


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]