काठमाडौं । मानव तस्करीमा संलग्न भएको आरोप लागेका नेकपा एमालेको तर्फबाट मोरङ जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं २ को प्रदेश सभा निर्वाचन क्षेत्र (ख) बाट निर्वाचित कोशी प्रदेश सभा सदस्य लीलाबल्लभ अधिकारीलाई एमालेले पार्टीको साधारण सदस्यबाट समेत निलम्बन गरेको छ । प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्रीमा बहाल रहँदा अधिकारीले मन्त्रीको हैसियतमा केही…