बिर्तामोड । पहाडकी रानीको रुपमा परिचित इलामको सुर्योदय नगरपालिकास्थित कन्याममा चिया पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित ‘कन्याम वृक्षालय’ सञ्चालनमा आएको छ । कन्याम वृक्षालयको बारेमा बिहीवार पत्रकार सम्मेलन गर्दै जानकारी दिइएको छ । कोशी प्रदेश सरकार र सुर्योदय नगरपालिकाको लागत साझेदारीमा २०८० सालमा निर्माण सम्पन्न भएको ‘चिया परीक्षण प्रवद्र्धन तथा अनुसंधान केन्द्र’ को भवन संरक्षणको अभावमा…