माओलाई ‘तानशाह’ भने पछि चिनियाँ ब्रान्डहरूले ताेडे एम्बाप्पेसँगकाे सहकार्य

काठमाडौं, ११ कार्तिक । चीनमा दुई ठूला ब्रान्डहरूले फ्रान्सेली फुटबल सुपरस्टार किलियन एमबाप्पेसँगको सहकार्य तोडेका छन्। अनलाइनमा एउटा भिडियो भाइरल भएपछि यो कदम चालिएको हो, जसमा एमबाप्पेले चीनका पूर्व नेता माओत्सेतुङबारे ठट्टा गरेको देखिएको छ। चीनमा, सन् १९७६ मा निधन भएका देशका संस्थापक नेता माओत्सेतुङबारे ठट्टा गर्नुलाई अनादर मानिन्छ र यो अझै पनि सामाजिक रूपमा वर्जित…