‘पाँच पाण्डव’को प्रचारमा झापामा आर्यन र जितु, विवादबारे यस्तो प्रतिक्रिया

बिर्तामोड । रिलिज मिति नजिकिँदै गर्दा चलचित्र ‘पाँच पाण्डव’ले प्रचारप्रसारलाई तीव्रता दिएको छ । यसैक्रममा चलचित्रका अभिनेता आर्यन सिग्देल र जितु नेपाल बुधबार झापा आइपुगेका छन् । चलचित्र पत्रकार संघ नेपाल झापाको संयोजनमा बिर्तामोडमा आयोजित पत्रकार भेटघाटमा अभिनेता जितु नेपालले चलचित्र जाँच पास समितिबाट युनिभर्सल सर्टिफिकेट प्राप्त गरेसँगै चलचित्रसँग जोडिएका धेरै विवादित विषय सम्बोधन भएको…

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu