एमालेले नयाँ सत्ता समीकरणमा अन्य दललाइ पनि समेटन पहल गर्ने

काठमाडौं, २५ फागुन ।  नेकपा एमाले सचिवालय बैठक शुक्रबार बिहान सम्पन्न भएको छ । बैठकले सत्ता समीकरणमा आएको परिवर्तनलाई पार्टीले सकारात्मक रूपमा ग्रहण गरेको बैठक पछि पार्टी महासचिव शंकर पोखरेलले जानकारी दिएका छन । ‘मुलुकमा जुन प्रकारको संकटको अवस्था सिर्जना भएको छफ त्यसलाई सकारात्मक दिशामा अगाडि बढाउने कुरामा, जनतामा आशा र विश्वास जगाउने कुरामा, मुलुकको राजनीतिक स्थायित्व…