बैशाख २४, २०८२ बुधबार

सामाजिक

भद्रपुर–सलकपुर सडक छ प्रतिशत कालोपत्र

झापा । झापाको भद्रपुरदेखि इलामको सलकपुरसम्म जोड्ने सडक डेढ वर्षमा तीन किलोमिटर मात्र कालोपत्र भएको छ । कनकाई मोती जेभी काठमाडौँले २०७८ भदौमा दुई वर्षभित्र कालोपत्र गर्ने गरी ठेक्का सम्झौता


मागुरमाडी खानेपानीको स्वामित्व धुलाबारी खानेपानीलाई

धुलाबारी । मेचीनगर–९ मा सञ्चालित माथिल्लो मागुरमाडी खानेपानी तथा सरसफाइ उपभोक्ता समिति र धुलाबारी खानेपानी उपभोक्ता समितिबीच एकीकरण भएको छ । २०७२ सालमा स्थापना भई २७६ जना उपभोक्तालाई खानेपानीको सेवा


प्रतिबन्धित चिट्ठा सीमामा खुलेआम बिक्री, प्रहरी मुकदर्शक

झापा । प्रहरीले चासो नदिएको कारण प्रतिबन्धित भारतीय चिट्ठा नेपालको सीमावर्ती बजारमा खुलेआम बिक्री वितरण भइरहेको छ । भारतको पश्चिम बंगाल, सिक्किम, नागालैण्डका प्रतिबन्धित चिट्ठाहरु झापाको सीमावर्ती नाका भद्रपुरको मुख्य


झापामा चेक बाउन्सको मुद्दा बढ्यो, सम्पर्कमा नआउने विरुद्ध प्रहरी आक्रामक

झापा । झापामा चेक बाउन्सको मुद्दा दर्ता बढ्दो क्रममा रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । चालु आर्थिक वर्षको ६ महिनामा नै जिल्लामा १२५ वटा चेक बाउन्सको मुद्दा दर्ता


त्रिदेवका विद्यार्थीले बनाए सेन्सरवाला डस्टबिन

मेचीनगर । त्रिदेव बहुमुखी क्याम्पस, व्यवस्थापन विभागले प्रतिभा प्रवर्द्धन कार्यक्रम अन्तर्गत विद्यार्थीहरूले बनाएको सेन्सर डस्टबिन एक कार्यक्रमका बीच प्रदर्शनी गरेको छ । बिबिएस दोस्रो वर्षमा अध्ययनरत विद्यार्थी सुरज घतानीको अगुवाईमा


वीरता जेसीजको अध्यक्षमा घनश्याम चौधरीको बलियो दावेदारी

बिर्तामोड । सन् २०१० देखि जेसीजमा क्रियाशिल बिर्तामोडका घनश्याम चौधरीले वीरता जेसीजको २०२३ को अध्यक्षका लागि उम्मेदवारी दिएका छन् । उनीसँगै अध्यक्षमा ६ जनाको उम्मेद्वारी परेको छ । त्यसमध्ये चौधरी


कोसी अस्पतालमा कवाडी झगडा

विराटनगर । कोसी अस्पताल विराटनगरमा पत्रु (कवाडी) दाबी विवाद चर्कंदै गएको छ। अस्पताल प्रशासन र ठेकेदारबीच ‘पत्रु’मा देखिएको लोभले तनाव नै उत्पन्न गरिदिएको हो । अस्पताल परिसरका पुरानो मेटार्निटी तथा


कनकाईमा निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम शुरु

चन्द्र बस्नेत कनकाई । झापाको कनकाई नगरपालिकाले निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम शुरु गरेको छ । नगरका ९ वटै वडामा टोल तथा वडाबाट सिफारिस भएका प्रत्येक टोलका २ घर परिवारलाई पूर्ण


धुलाबारी–इरौटार सडक निर्माणमा ढिलासुस्ती

मेचीनगर । निर्माण व्यवसायीको ढिलासुस्ती र कोभिड–१९ का कारण धुलाबारी–इरौटार सडक कालोपत्र कार्य ढिलो भएको छ । गत साउन मसान्तमा सकिने गरी विसंं २०७६ असोज २० गते कनकाई झापा जेभी


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]