चारपानेमा घरेलु हिंसाविरुद्ध अभिमुखिकरण

बिर्तामोड । बिर्तामोड नगरपालिका –२ चारपानेमा आज घरेलु हिंसा विरुद्ध कानुनी प्रावधानबारे १ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । वडा नं. २ वडा कार्यालयको आयोजनामा सामुदायिक भवनको हलमा अयोजित कार्यक्रममा सहभागीहरुलाई महिला हिंसा र कानूनी प्रक्रियाका बारेमा जानकारी गराइएको छ । कार्यक्रममा बोल्दै नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाले पछिल्लो समय महिला हिंसासँगै पूरुष हिंसा…