बुट्टाबारी । स्वच्छ समाजका लागि सामाजिक अभियान झापाले दृष्टिबिहिन तथा अतिबिपन्न दुई सय पाँच घरपरिवारहरुलाइ खाद्यान्न बितरण गरेको छ । विभिन्न बजार चोकहरुमा मीठो गित सुनाएर संकलन गरि आएको रकमले आफ्नो परिवारको गुजारा गर्दै आएता पनि हाल पूर्व–पश्चिम एसियन हाइवे निर्माण भइरहेको अवस्थाले दृष्टिबिहिन तथा अतिबिपन्न परिवारको चुलो जल्न बन्द हुने अवस्थालाई राहत होस भन्दै…