कोरोनाले लियो ३ लाख बढिको ज्यान

काठमाडौं– कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुने ३ लाख नाघेका छन् । संक्रमणबाट मृत्यु हुनेको संख्या सोमबार ३ लाख ३ हजार ३ सय ४१ पुगेको छ । संक्रमितको संख्या ४५ लाख २४ हजार ४ सय ७४ पुगेको छ । संक्रमितमध्ये १७ लाख ३ हजार ६ सय ४८ जना उपचारपछि घर फर्किएका छन्, ४५ हजारको अवस्था भने…