विराटनगर । कोशी अस्पतालकाे कोभिड-१९ उपचार केन्द्रमा उपचाररत एक काेराेना सङ्क्रमित डिस्चार्ज हुनुभएकाे छ । झापा दमक -३ का ६२ वर्षीय देउमान मङ्ग्राती डिस्चार्ज हुनुभएकाे अस्पतालले जनाएकाे छ । अस्पताल भर्ना भएको २५ दिनपछि उनलाई डिस्चार्ज गरिएको जनाइएकाे छ । पछिल्लोपटक गरिएको कोरोना परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको कोशी अस्पताल, कोभिड १९ उपचार केन्द्रका…