आँखाका बिरामीका लागि एनएमसीको नयाँ अभियान

काँकरभिट्टा । झापाको मेचीनगर–६ काँकरभिट्टामा प्रधान कार्यालय रहेको देशकै अग्रणी सहकारी नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) ले आँखाका बिरामीका लागि नयाँ अभियानको सुरुवात गरेको छ । काँकरभिट्टा आई केयर सेन्टरको प्राविधिक सहयोगमा संस्थाले आफ्ना सदस्य तथा गैर सदस्यका लागि माघ १४ गते शिवगञ्जमा आँखा शिविर सञ्चालन गरेको थियो । उक्त शिविरमा ३७० जना आँखाका बिरामीले…