राष्ट्रका लागि योगदान झापद्वारा तीन दिवशीय प्राथमिक स्वास्थ्य उपचार तालिम सुरु

शिवसताक्षी । झापाको शिवसताक्षी ८ स्थित वाटरकिङडम पार्कमा राष्ट्रका लागि योगदान झापा शाखाले तीन दिवशीय निशुल्क प्राथमिक उपचार तालिमको सुरुवात गरेको छ । मानवीय जीवनमा अर्पे समस्या र त्यसको प्राथमिक उपचार विधीको विषयमा केन्द्रित ३ दिवशीय प्राथमिक उचार तालिमको आज उद्घाटन गरेको हो । कार्यक्रमको शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्राले उद्घान गरेका हुन् । उद्घाटनका…