बिर्तामोड । झापा हल्दिवारीका स्वास्थ्यकर्मी आन्दोलित भएका छन् । स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार भएको भन्दै पालिका क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मी आन्दोलित भएका हुन् । उनीहरुले गाउँपालिका अध्यक्ष रविन्द्र लिङदेनलाई ध्यानाकर्षण पत्र नै बुझाएका छन् । चैत २ गते बुधबार दिउँसो सेवारत मेडिकल अधिकृत डा.विकास ढकालमाथि दुव्र्यवहार भएको स्वास्थ्यकर्मीले जानकारी दिए । उनीहरुका अनुसार हल्दिवारी २ हरियाली टोल बस्ने…