बिर्तामोड– झापाको हल्दीबारी-२ की नेत्रमाया पराजुलीले तिम्ल्याहा सन्तानलाई जन्म दिएकी छन्। बिहीबार साँझ झापाको बिर्तामोडस्थित मनमाेहन अस्पतालमा तिम्ल्याहा शिशुको जन्म भएको हो । मनमाेहन अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर एकराज गौतम नेतृत्वको चिकित्सकीय टोलीले गरेको डेढ घण्टा लामो शल्यक्रियापछि ती शिशु जन्मिएका हुन् । तिम्ल्याहा शिशुमध्ये दुई जना छोरा र एक छोरी छन्।…