दोस्रो लहरमा बालबालिकाहरु दोब्बरले संक्रमित

विष्णु पाण्डेयकठमाडौं । कोभिड–१९ को पहिलो लहरको तुलनामा दोस्रो लहरमा बालबालिकाहरु झण्डै दोब्वरले कोरोनो संक्रमित भएका छन् । स्वास्थ्य मन्त्रालयले दिएको तथ्याङ्क अनुसार पहिलो लहर सुरु भएको सन् २०२० अप्रिल २० देखि सन् २०२१ मार्चको २१ सम्म १८ वर्ष मुनिका २१ हजार ५२३ जना बालबालिका कोरोना संक्रमित भएका छन् भने दोस्रो लहर सुरु भएको सन् २०२१…