नेपालमा ६८ प्रतिशतभन्दा धेरैमा कोभिड १९ ‘एन्टिबडी’ तयार

काठमाण्डाै - नेपालमा ६८ प्रतिशतभन्दा धेरै मानिसमा काेभिड १९ (कोरोना भाइरस) को एन्टिबडी तयार भएको पाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभरका ६ महिनाभन्दा बढी उमेर समूहका १३ हजार एक सय ६१ जनामा गरेको परीक्षणमा ६८ दशमलव ६ प्रतिशतमा कोरोना भाइरसको एन्टिबडी बनेको पाइएको हो । कोरोना सङ्क्रमण भएर तथा कारोनाविरुद्धको खोप लगाएर उनीहरूमा एन्टिबडी…