बिर्तामोडमा एकैदिन ६ सय ५६ टेम्पो चालकको पिसिआर परीक्षण, रिपोट नदेखाई हिड्न नपाउने

बिर्तामोड । कोरोना संक्रमण रोकथामका लागि बिर्तामोड नगरपालिकाले ऐतिहासिक तवरबाट कार्य गरिरहेको पाइएको छ । यसको पछिल्लो उदाहरणका लागि सिटी रिक्सा चालकहरुको सामुहिक पिसिआर परीक्षण गरिनुलाई लिन सकिन्छ । एकैदिन ६ सय ५६ जना सिटी तथा टेम्पो चालकहरुको पिसिआर परीक्षणका लागि स्वाब संकलन गरिएको नगरका कोभिड संयोजक ओमबहादुर खड्काले बताउनुभयो । टेम्पो चालकहरु धेरै जोखिममा…