बिर्तामोडको रत्न र प्रसाई मार्केटका व्यवसायीको रिपोट भोली

बिर्तामोड । झापाको बिर्तामोड –५ स्थित रत्न सुपर मार्केट र प्रसाई मार्केट शिल गरेको एक हप्ता पुरा भएको छ । सोहि मार्केटमा व्यवसाय गरेर बस्ने व्यवसायीलाई कोरोना देखिएपछि मार्केट शिल गरिएको थियो । समुदायस्तरमै कोरोना देखिएपछि मास टेस्टिङका लागि मार्केट बन्द गरिएको बिर्तामोड नगरपालिकाले जनाएको छ । दुई मार्केटबाट बिर्तामोड नगरको स्वास्थ्य शाखाले २ सयको…