खेल

महिला भलिबलको स्वर्ण पदक एपीएफले जित्यो

महिला भलिबलको स्वर्ण पदक एपीएफले जित्यो


आठौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला भलिबलको स्वर्ण पदक एपीएफले जितेको छ । फाइनलमा प्रदेश ३ लाई सोझो सेटमा हराउँदै एपीएफले स्वर्ण पदक जितेको हो ।

प्रभावशाली खेल प्रदर्शन गरेको एपीएफले प्रदेश ३ लाई २५–११, २५–१३ र २५–१९ को सेटमा हराएको थियो ।

शेयर गर्नुहोस :

0
Shares