Banner news

सामान्य वर्षामै डुवान हुन थाल्यो बिर्तामोड

सामान्य वर्षामै डुवान हुन थाल्यो बिर्तामोड


तस्वीर : विष्णु आचार्यको फेसबुकबाट

बिर्तामोडमा व्यवस्थित संरचना निर्माण नगर्दा सामान्य वर्षा हुँदा यसरी डुवान हुने गरेको छ । मनसुनको सुरुआतमै बिर्तामोड यसरी डुवान भइरहेको छ । मध्य वर्खामा बिर्तामोडको अवस्था दयनीय हुने निश्चित छ ।


बिर्तामोड–भद्रपुर सडक खण्ड निर्माणका लागि जताततै खनिएको अवस्था छ । सम्झौता अनुसार काम अगाडि नबढ्दा बिर्तामोड जलमग्न हुन थालेको छ । यस वर्षको वर्खामा बिर्तामोडलाई डुवानबाट जोगाउन स्थानीयवासीले खवरदारी गर्नुपर्ने देखिएको छ ।

शेयर गर्नुहोस :

0
Shares