Banner news

Breaking News विर्तामोडको हनुमान सेन्ट्रलमा आगो लाग्यो, धुवाँको मुस्लोले निभाउन समस्या

Breaking News विर्तामोडको हनुमान सेन्ट्रलमा आगो लाग्यो, धुवाँको मुस्लोले निभाउन समस्या


विर्तामोड । झापाको विर्तामोडमा रहेको व्यापारिक मल हनुमान सेन्ट्रलमा आगलागी भएको छ । ७ बजेबाट शुरु भएको आगलागी कहाँबाट शुरु भएको भन्ने अन्यौल छ ।

मलको तल्लो तलामा आगलागी भइरहेको छ । आगो झन बढ्दै गएकाले क्षति धेरै हुन सक्ने संभावना छ । आगो नियन्त्रणको लागि विर्तामोड नगरपालिकाको दमकल आइसकेको छ । आगो निभाउन स्थानीय सहति सुरक्षाकर्मी खटिरहेका छन् ।


आगलागीका कारण धुवाले भित्र निभाउन पपनि समस्या भइरहेको छ । बजार क्षेत्र समेत धुवाँको कारण अस्तव्यस्त बनिसकेको छ । – अपडेड

शेयर गर्नुहोस :

0
Shares