Banner news

लामिछानेलाई हिरासतमा राख्न अनुमति

लामिछानेलाई हिरासतमा राख्न अनुमति


काठमाडौं । पत्रकार रवि लामिछानेसहित दुई जनालाई अनुसन्धानका लागि ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

जिल्ला अदालत, चितवनले आत्महत्यामा दुरुत्साहन गरेको कसूरमा अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति दिएको हो ।

शेयर गर्नुहोस :

0
Shares