Banner news

सभामुख महराद्वारा राजीनामा

सभामुख महराद्वारा राजीनामा


बिर्तामोड । सभामुख कृष्ण बहादुर महराले राजीनामा दिएका छन् । उनले हिजोबाट आफुमाथि लागेको आरोपबारे ध्यानाकर्षण भइ अनुसन्धानलाई सहयोग गर्न नैतिकताको आधारमा राजीनाम दिएको बताए ।

छानबिन नसकिउन्जेल सम्मका लागि आजैका मितिबाट लागू हुने गरि राजीनामा दिएको बक्तब्य जारी गरिएको छ ।

शेयर गर्नुहोस :

0
Shares