Banner news

प्रधानमन्त्री ओली ग्राण्डी अस्पतालमा भर्ना

प्रधानमन्त्री ओली ग्राण्डी अस्पतालमा भर्ना


काठमाडौँ– प्रधानमन्त्री केपी ओली अस्वस्थ भएका छन् । उनलाई काठमाडौको ग्राण्डी अस्पताल लगिएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले ओलीलाई नियमित स्वास्थ्य परीक्षणका लागि ग्राण्डी लगिएको जानकारी दिए । यसअघि ओलीको स्वास्थ्य परीक्षण त्रिवि शिक्षण अस्पतालमा हुँदै आएको थियो । 

शेयर गर्नुहोस :

0
Shares