काठमाडौं । ‘दि भ्वाइस अफ नेपाल सिजन २’को विजेता राम लिम्बु बनेका छन् । शनिबार साँझ होलट हायातमा आयोजित अन्तिम स्पर्धामा उनी ३ प्रतिस्पर्धीलाई पछि पार्दै विजेता बन्न सफल भएका हुन् ।
दि भ्वाइस अफ नेपाल’को अन्तिम चारमा सनिष श्रेष्ठ, राम लिम्बु, विकास लिम्बु र आरिफ राउफ पुगेका थिए ।







प्रतिक्रिया