Banner news

विश्वका शक्तिशाली व्यक्तिहरुलाई उछिन्दै १६ वर्षीया ग्रेटा ‘टाइम वर्ष व्यक्ति’

विश्वका शक्तिशाली व्यक्तिहरुलाई उछिन्दै १६ वर्षीया ग्रेटा ‘टाइम वर्ष व्यक्ति’


चर्चित म्यागजिन टाइमले जलवायु परिर्वतन सम्बन्धी अभियान्ता ग्रेटा थनवर्गलाई ‘टाइम वर्ष व्यक्ति’ घोषणा गरेको छ ।

वर्षभरमा प्रभावकारी काम गर्नेलाई टाइम म्यागजिनले वर्ष व्यक्ति घोषणा गर्दै आएको छ । यस वर्ष डोनल्ड ट्रम्प, सी चिनफिङ, जुकरबर्ग लगायत शक्तिशाली व्यक्तिहरु अन्तिम दशमा परेका थिए ।

तर, उनीलाई पछि पार्दै १६ वर्षीया थनवर्ग वर्ष व्यक्ति बनिन् । सन् २००३ मा स्वडेनमा जन्मिएकी ग्रेटा जलवायु परिवर्तन सम्बन्धी अभियान चलाउँदै आएकी छन् ।

शेयर गर्नुहोस :

0
Shares