काठमाडौं । विश्वचर्चित फोब्र्स पत्रिकाले घुम्नको लागि नेपाल संसारकै उत्कृष्ट गन्तव्य मध्ये एक भएको बताएको छ ।

फोब्र्स पत्रिकाले सन् २०२० मा विश्वभरका घुम्न लायक १० ठाउँमध्ये नेपाल पहिलो भएको भन्दै चर्चा गरेको छ । फोब्र्स पत्रिकाकी ट्राभल ब्लगर क्याटरिन पार्कर म्यागरले नेपाल धर्तीकै उत्कृष्ट साहसित गन्तव्य भएको उल्लेख गर्दै चर्चा गरेकी छिन् ।







प्रतिक्रिया