Banner news

४४३ इन्स्पेक्टरको सरुवा (सूचीसहित)

४४३ इन्स्पेक्टरको सरुवा (सूचीसहित)


काठमाडौं । सरकारले ४४३ प्रहरी निरीक्षक (इन्स्पेक्टर)को सरुवा गरेको छ। पुस महिनादेखिको तलव, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट लिन पाउने व्यवस्थासहित ४४३ इन्स्पेक्टरको सरुवा भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

को कहाँ सरुवा भए (सूचीसहित)

शेयर गर्नुहोस :

0
Shares