Banner news

सर्वाधिक खोजीको सूचिमा रहेका विप्लप समूहका झापा इञ्चार्ज सुमनसिंह पक्राउ

सर्वाधिक खोजीको सूचिमा रहेका विप्लप समूहका झापा इञ्चार्ज सुमनसिंह पक्राउ


बिर्तामोड । सर्वाधिक खोजीको सूचिमा रहेका विप्लप समूहका झापा इञ्चार्ज सुमनसिंह पक्राउ परेका छन् ।

उनलाई प्रदेस १ प्रहरी कार्यलय विराटनगरको टोलीले सुनसरीको चकरघट्टीबाट पक्राउ गरेको हो । उनी शुक्रवार दमक क्षेत्र आएको सूचना पाउना साथ प्रहरीले फलो गरेको थियो । त्यहाँबाट फरार भएका सिंहलाई आज बिहान सुनसरीको चकरघट्टीबाट पक्राउ गरिएको प्रदेस प्रहरी कार्यलयले जनाएको छ ।

प्रतिबन्धीत नेकपा विप्लप समूहका झापा इञ्चार्ज सुमनसिंह सहितलाई मेची कोशी व्यूरो प्रमुख उमा भुजेललाई पक्राउ गरिएको छ ।

शेयर गर्नुहोस :

0
Shares