जेष्ठ ६, २०८२ सोमबार

आधा किलो सुनसहित भारतीय पक्राउ

त्रिभुवन विमानस्थलमा सुनसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । महाराष्ट्र ठाणेका सुनिल हरिराम पक्राउ परेका प्रहरीले जनाएको छ।

मंगलबार बिहान साढे ८ बजे प्लाइ दुबईबाट काठमाडौं ओर्लेका उनले मलद्वारभित्र लुकाएर ल्याएको आधा किलो सुन बरामद गरिएको प्रहरीले बतायो ।

उनले दुई वटा प्लाष्टिकमा पोको पारेर २५ ग्राम/२५ ग्राम सुन मलद्वारमा लुकाएर ल्याएका थिए ।एक्स-रे गरेपछि उनले मलद्वारमा लुकाएर ल्याएको सुन फेला थाहा  प्रहरीले जनाएको छ।

प्रकाशित मिति : पुष १५, २०७६ मंगलबार  १२ : १० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]