मुख्य समाचार

आधा किलो सुनसहित भारतीय पक्राउ

आधा किलो सुनसहित भारतीय पक्राउ


त्रिभुवन विमानस्थलमा सुनसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । महाराष्ट्र ठाणेका सुनिल हरिराम पक्राउ परेका प्रहरीले जनाएको छ।

मंगलबार बिहान साढे ८ बजे प्लाइ दुबईबाट काठमाडौं ओर्लेका उनले मलद्वारभित्र लुकाएर ल्याएको आधा किलो सुन बरामद गरिएको प्रहरीले बतायो ।

उनले दुई वटा प्लाष्टिकमा पोको पारेर २५ ग्राम/२५ ग्राम सुन मलद्वारमा लुकाएर ल्याएका थिए ।एक्स-रे गरेपछि उनले मलद्वारमा लुकाएर ल्याएको सुन फेला थाहा  प्रहरीले जनाएको छ।

शेयर गर्नुहोस :

0
Shares