जेष्ठ ६, २०८२ सोमबार

७७ डिएसपीको सरुवा

काठमाडौं : प्रहरी प्रधान कार्यालयले ७७ जना प्रहरी नायब उपरीक्षक (डिएसपी) को सरुवा गरेको छ। कार्यालयले मंगलबार पौष महिनादेखिको तलब भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी डिएसपीहरुको सरुवा गर्ने निर्णय गरेको प्रहरी प्रधान कायालयले जनाएको छ । 


प्रकाशित मिति : पुष १६, २०७६ बुधबार  १ : ०६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]